एक दशकमा प्रदेशको गरिबी शुन्यमा आउँछःः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले अबको एक दशकमा गण्डकी प्रदेशको गरिबी शुन्यमा झार्ने बताएका छन् । ११ जिल्लामा अहिले १५ प्रतिशत परिवार निरपेक्ष गरिबीको रेखामुनी रहेको भन्दै गुरुङ पाँच बर्षमा ७ प्रतिशत र ११ बर्षभित्र शुन्यमा पु¥याउने घोषणा गरेका हुन् । बुधबार बागलुङको कुश्मीशेरामा आयोजित जैमिनी मेलाको मुख्य समारोहलाई सम्बोधन गर्दैै गुरुङले गरिबी निवारण … Continue reading एक दशकमा प्रदेशको गरिबी शुन्यमा आउँछःः मुख्यमन्त्री गुरुङ